दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५” रहेको छ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।